FAQs Complain Problems

भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्री रघुवीर महासेठ, उद्योग, पयर्टन वन तथा वातावरणमन्त्री श्री अरुण नेपाल, सिन्धुपाल्चोक जिल्लाका माननिय सासंद श्री अग्नी सापकोटा ज्यूहरु तातोपानी नाका सञ्चालनका लागि तातोपानी बजारको वस्तुगत स्थितिको निरिक्षण गर्नुहुदै ।