समाचार
काङलाङ सामुदायिक स्वास्थ्य ईकाइको समुद्धघाटन
Image:
प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम (माननीय उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल ज्यू को सांसद विकास कोष) बाट रु ५० लाख र संघीय सरकार विशेष अनुदान बाट रु. ५० लाख गरी जम्मा रु. १ करोड को लगानीमा निर्मित काङलाङ सामुदायिक स्वास्थ्य ईकाइको समुद्धघाटनमा प्रमुख अतिथी माननीय उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल, विशेष अतिथी ने क पा बागमती प्रदेश सचिवालय सदस्य तथा प्रदेश स्कुलिङ विभाग प्रमुख श्री सरल सहयात्री,अतिथीकाे रुपमा बाह्रबिसे न पा का उपाध्यक्ष श्री सुशीला पाख्रीन र भाेटेकाेशी गाउँपालिकाका अध्यक्ष राजकुमार पाैडेल, उपाध्यक्ष दाबुटी शेर्पा लामा, वडा अध्यक्ष, कार्यपालिका सदस्यकाे उपस्थितिमा उद्धाटन कार्यक्रम सु-सम्पन्न गरियाे ।