समाचार
खुल्ला दिसामुक्त गाउँपालिका घाेषणा समाराेह
Image:
भाेटेकाेशी गाउँपालिकाका अध्यक्ष श्री राजकुमार पाैडेल ज्यु जिल्ला समन्वय समिति सदस्य शकुन्तला माझी ज्यु जिल्ला स्वास्थ्य कार्यालयका दुर्गा दत्त चापागाइ ज्युहरुबाट मिति २०७६ भाद्र ३ गते खुल्ला दिसामुक्त गाउँपालिका घाेषणा समाराेह गरियाे ।