FAQs Complain Problems

सूचना तथा समाचार

गाउँपालिका भित्र उत्खन्न भई बिक्री निकासी हुने गिट्टी तथा बालुवामा लाग्ने शुल्क कर संकलन गर्ने सम्बन्धी सूचना ।

गाउँपालिका भित्र उत्खन्न भई बिक्री निकासी हुने गिट्टी तथा बालुवामा लाग्ने शुल्क कर संकलन गर्ने सम्बन्धी सूचना ।

कृषि प्राविधिक ‌‍र सब ई र अ सब ई काे प्रयाेगात्मक एव‌ं अन्तरवार्ता परिक्षा सम्बन्धमा ।

कृषि प्राविधिक ‌‍र सब ई र अ सब ई काे प्रयाेगात्मक एव‌ं अन्तरवार्ता परिक्षा सम्बन्धमा ।

एम आई एस र फिल्ड सहायककाे सीप परिक्षण तथा अन्तरवार्ताकाे मिति र समय ताेकिएकाे सूचना ।

एम आई एस र फिल्ड सहायककाे सीप परिक्षण तथा अन्तरवार्ताकाे मिति र समय ताेकिएकाे सूचना ।

भाेटेकाेशी गाउँपालिकाका अध्यक्ष श्री राजकुमार पाैडेल ज्युबाट गाउँपालिकाकाे विकास र गाउँपालिकामा भएका विविध कार्यक्रम बारे आफनाे भनाइ

भाेटेकाेशी गाउँपालिकाका अध्यक्ष श्री राजकुमार पाैडेल ज्युबाट गाउँपालिकाकाे विकास र गाउँपालिकामा भएका विविध कार्यक्रम बारे आफनाे भनाइ

भोटेकाशी गाउँपालिका अध्यक्ष पौडेलको सहयोग पाएपछी दृष्टिविहीन वीरवहादुरको परीवार दंग

भोटेकाशी गाउँपालिका अध्यक्ष पौडेलको सहयोग पाएपछी दृष्टिविहीन वीरवहादुरको परीवार दंग

गाउँपालिका भित्रका सम्पुर्ण विद्यालयहरुकाे लेखा परिक्षण सम्बन्धमा सूचना । । ।

शिक्षा नियमावली २०५९ नियम १७१ बमाेजिम यस गाउँपालिकाभित्रका सम्पूर्ण विद्यालयहरुले भाद्र मसान्तभित्र सामाजिक लेखा परीक्षण गरी साे काे एक प्रति  शिक्षा शाखामा पेश गर्नुहुन अनुराेध गरिन्छ ।

बाल दिवसकाे अवसरमा गाउँपालिका अध्यक्ष श्री राजकुमार पाैडेल ज्यूबाट आफूले पाउने तलब सुविधाबाट गाउँपालिकाकाे शिक्षाकाे स्तरलाई उकास्न गाउँपालिका भित्रका विद्यालयहरुमा अध्ययन गर्ने विद्यार्थीहरुलाई आवश्यक शैक्षिक सामाग्री वितरण गर्नुभई विद्यार्थीहरुकाे पढाईम

, ,

बाल दिवसकाे अवसरमा गाउँपालिका अध्यक्ष श्री राजकुमार पाैडेल ज्यूबाट आफूले पाउने तलब सुविधाबाट गाउँपालिकाकाे शिक्षाकाे स्तरलाई उकास्न गाउँपालिका भित्रका विद्यालयहरुमा अध्ययन गर्ने विद्यार्थीहरुलाई आवश्यक शैक्षिक सामाग्री वितरण गर्नुभई विद्यार्थीहरुकाे पढाईमा हाैसला प्रदान गर्नुभयाे ।

झिर्पु माध्यमिक विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुलाई ट्रयाक्स सुट र टि–सर्ट वितरण गरियो ।

, , , , , , , , ,

भोटेकोशी गाउँपालिका अन्तर्गत फुल्पिङकट्टि–४, हिन्दीमा अवस्थित झिर्पु माध्यमिक विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुलाई प्रमुख अतिथि एवं गाउँपालिका अध्यक्ष श्री राजकुमार पौडेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं संयोजक श्री ध्रुव पौडेल, ४ नं. वडा का अध्यक्ष श्री साङदोर्जे शेर्पा, ३ नं. वडा का अध्यक्ष श्री कैलाश पौडेल र विद्यालयका प्र.अ. टंक पन्त ज्यूको उपस्थितिमा ट्रयाक्स सुट र टि–सर्ट वितरण गरियो । उक्त कार्यक्रममा विद्यालयका प्र.अ. द्वारा विद्यार्थीहरुलाई अनिवार्य रुपमा नियमित रुपमा तोकिएको बारमा ट्रयाक्स सुट र टि–सर्ट लगाई विद्यालयमा उपस्थित भई विद्यालयको शोभा बढाउन र विद्यार्थीको अनुशासन र विद्यालयको मर्यादा कायम गर्नु हुन अनुरोध गर्नुभयो ।

सिलबन्दी दरभाउपत्र आह्वानकाे सूचना

सिलबन्दी दरभाउपत्र आह्वानकाे सूचना

गाउँपालिकाकाे प्राेफाइल

गाउँपालिकाकाे प्राेफाइल

Pages