बाल दिवसकाे अवसरमा गाउँपालिका अध्यक्ष श्री राजकुमार पाैडेल ज्यूबाट आफूले पाउने तलब सुविधाबाट गाउँपालिकाकाे शिक्षाकाे स्तरलाई उकास्न गाउँपालिका भित्रका विद्यालयहरुमा अध्ययन गर्ने विद्यार्थीहरुलाई आवश्यक शैक्षिक सामाग्री वितरण गर्नुभई विद्यार्थीहरुकाे पढाईमा हाैसला प्रदान गर्नुभयाे ।
|