FAQs Complain Problems

ग्यालरी

न्यायिक समिति, वडा अध्यक्ष र मेलमिलापकर्ताहरु बिच सामुदायिक मेलमिलाप सम्बन्धि अनुभव आदान प्रदान तथा परिचय पत्र वितरण कार्यक्रम ।

मिति: 02/26/2019 - 17:41
, ,

भोटेकोशी गाउँपालिका –३ अन्र्तगत नाम्थाङ बोक्चेनमा सामुदायिक स्वास्थ्य इकाई कार्यालयको स्थापना र अाधारभूत स्वास्थ्य सेवाको शुभारम्भ ।

मिति: 02/20/2019 - 17:38
, , , ,

भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्री रघुवीर महासेठ, प्रदेश नं. ३ का उद्योग पयर्टन वन तथा वातावरणमन्त्री श्री अरुण नेपाल, सिन्धुपाल्चोक जिल्लाका माननिय सासंद श्री अग्नी सापकोटा, सिन्धुपाल्चोक जिल्ला निमित प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडे लगायत बाह्रबिसे नगरपालिकाका प्रमुख निम्फुन्जो शेर्पा र भोटेकोशी गाउँपालिका अध्यक्ष श्री राजकुमार पौडेल ज्यूहरु तातोपानी नाका सञ्चालनका लागि अरनिको राजमार्ग र मितेरी पुलको वस्तुगत स्थितिको निरिक्षण गर्नुहुदै । 

मिति: 02/17/2019 - 18:14
, ,

जिल्लास्तरीय फुटबल लिग प्रतियोगिता

बलेफी गाउँपालिकाद्धारा अायोजित जिल्लास्तरीय फुटबल लिग प्रतियोगितामा र्इन्दावती गाउँपालिका र भोटेकोशी गाउँपालिका बीचको खेल निकै उत्कृष्ट र रोमान्चक भएको थियो । खेलको पहिलो हाफमा भोटेकोशी गाउँपालिकाका खेलाडीहरुले २ गोल गरेको थियो भने दोश्रो हाफ पछि १ गोल गरी ३-१ को अन्तरले भोटेकोशी गाउँपालिकाले खेलमा विजयी भएको थियो ।

मिति: 01/02/2019 - 11:36
, ,

भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्री रघुवीर महासेठ, उद्योग, पयर्टन वन तथा वातावरण मन्त्री श्री अरुण नेपाल, सिन्धुपाल्चोक जिल्लाका माननिय सासंद श्री अग्नी सापकोटा साथै बाह्रबिसे नगरपालिकाका उपमेयर सुशीला पख्रीन तामाङ र प्र.प्र.अ फणिन्द्र प्रसाद पौडेल लगायत अन्य महानुभावहरु तातोपानी नाका सञ्चालनका लागि तातोपानी बजारको वस्तुगत स्थितिको निरिक्षण गर्नुहुदै ।

मिति: 10/13/2018 - 19:36
, , ,

मिति २०७५÷०६÷२३ गते जनप्रतिनिधि र कर्मचारी बिच मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भयो । सुनखानीमा भएको उक्त खेलमा खेलको पहिलो हाफमा जनप्रतिनिधीले पेनाल्तिको   सुवर्ण अवसर सँगै कर्मचारी विरुद्ध पहिलो गोल गर्न सफल भयो । खेलको दोश्रो हाफमा जनप्रतिनिधिका फुर्पा साङबु शेर्पाले अर्को राम्रो गोल गर्नु भयो । कर्मचारीको तर्फबाट पनि प्रमोद चन्द्र डाँगीले उत्कृष्ट गोल गर्नुभयो । यसरी खेल २–१ को अन्तरले जनप्रतिनिधीज्यूहरुको जित भयो ।    

मिति: 10/09/2018 - 17:09
, , , , , , , , , , , , , , ,

अर्थमन्त्रालयका सह सचिव श्री झक्क प्रसाद आचार्य, भन्सार विभागका उप -महानिर्देशक श्री मनमाया भट्टराई , सिन्धुपाल्चोक जिल्ला निमित प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडे र बाह्रबिसे मेयर तथा उपमेयर द्वारा भोटेकोशी गाउँपालिकाक निरिक्षण ।   

मिति: 09/03/2018 - 17:11
, ,

Pages